महँगोमा पीपीई बेच्नेलाई कालोबजारी मुद्दा चलाउन प्रशासनलाई सिफारिस
वैशाख । महँगो मूल्यमा पीपीई बिक्री गर्ने र्फमबिरुद्ध कालोबजारी मुद्दा चलाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई सिफारिस गरेको छ । बढी नाफा राखेर स्वास्थ्य सामाग्री...