पीएम कपमा चौथो जित दर्ता गर्दै तेस्रो स्थानमा उक्लियो एपीएफ
काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा विभागीय टोली एपीएफले चौथो जित दर्ता गरेको छ। सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हराउँदै एपीएफ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। सिद्धार्थनगरस्थित सिद्धार्थ रंगशालामा...