पुनः पार्टी प्रवेशमा रोक लगाउने जनमतको तयारी
काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले पार्टी छाडेर गएकाहरूलाई पुनः प्रवेशमा रोक लगाउने तयारी गरेको छ। काठमाडौँमा तीन दिनसम्म चलेको जनमतको केन्द्रीय कार्यकारिणी समिति विशेष बैठकले पार्टी छाडेर गएका...