सिंहदरबारभित्रका दुइ मन्त्रालयः व्यवस्थित र अव्यवस्थित पार्किङले देखाएको अन्तर
सिंहदरबार । राजनीतिक, प्रशासनिक तथा आर्थिक केन्द्रबिन्दुका रुपमा रही आएको सिँहदरबार इतिहासदेखि वर्तमानसम्म सधै चर्चामा रहँदै आएको छ । देशको प्रधानमन्त्रीदेखि मुलुक संचालन गर्ने प्रमुख प्रशासनिक कार्यालयहरु रहेको परिसरभित्रको भौतिक...