पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा बढुवाको लागि आवेदन आह्वान
ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा आयोगले विभिन्न सेवा, समूह र उपसमूहका रिक्त पदहरूमा कार्यक्षमता मूल्याङ्कनद्वारा बढुवाको लागि आवेदन आह्वान गरेको छ। सूचना नं. ४८/०८१–०८२ अनुसार, लोक सेवा आयोगको...