बेलौरीमा जलेको अवस्थामा भेटिएको शवको पहिचान खुल्यो
काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिका-१० को घटियाघाटमा जलेको अवस्थामा भेटिएको शवको पहिचान भएको छ । मंगलबार बिहान जलेको अवस्थामा फेला परेको शव बेल्डाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन रानाको रहेको...