पश्चिम सेतीको डीपीआर बनाउन बोलपत्र आह्वान
काठमाडौँ । भारतीय कम्पनी एनएचपीसीले पश्चिम सेती जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न बोलपत्र आह्वान गरेको छ । एनएचपीसीको काठमाडौँस्थित शाखा कार्यालयले आज सार्वजनिक सूचना जारी गरी नेपाली...