राप्रपा विभाजन, पशुपति शमशेर राणाको अध्यक्षतामा राप्रपा प्रजातान्त्रिक गठन
काठमाडौँ । ६ महिना अगाडि मात्र एकता भएको कमल थापा नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ । राप्रपाका वरिष्ठ नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन गरिएको...