महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधु सन्तको बिदाइ
काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउनुभएका साधु सन्तलाई रुद्राक्ष माला, शिव नामी एवं दक्षिणासहित बिदाइ गरिएको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आउनुभएका साधु सन्तलाई गुठी संस्थान र...