पशुपतिनाथको दर्शन गर्न पाउँदा धन्य छु :अभिनेता अनुपम खेर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पशुपतिनाथको दर्शन गर्न पाउँदा धन्य छु :अभिनेता अनुपम खेर


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । बलिउड अभिनेता अनुपम खेर यति बेला नेपालमा छन् ।

बलिउड चलचित्र ‘उचाइ’का लागि नेपाल आएका उनी आज (मंगलबार) बिहान पशुपतिनाथ मन्दिर पुगे । पशुपतिनाथको दर्शन गर्न त्यहाँ पुगेका हुन् ।

मन्दिर पुगेर उनले सबैको सुस्वास्थ्य र शान्तिको कामना गरेका छन् । ‘काठमाडौँको चर्चित पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धन्य महसुस गरिरहेको छु । मैले सबैको राम्रो स्वास्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु । म धेरै खुसी छु,’ उनले भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस