बैङ्कको सिडी रेसियोमा विशेष व्यवस्था गर्न आवश्यक छ : अध्यक्ष गोल्यान
काठमाडौँ । बैङ्क तथा वित्तीय संस्था परिसंघ अध्यक्ष पवन गोल्यानले उत्पादनशील क्षेत्रलाई चलायमान बनाउन बैङ्कको सिडी रेसियोमा विशेष व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । बुधवार आर्थिक मिडिया सञ्चाल सङ्घले...