पर्यटन प्रवर्द्धन गर्न छलफल
पोखरा । नेपाल–बङ्गलादेशबीच पर्यटन प्रवर्द्धनदेखि व्यावसायिक साझेदारी लगायतका विषयमा यहाँ छलफल भएको छ । पोखरा पर्यटन परिषद्को समन्वयमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा ‘नेपाल–बङ्गलादेश...