पर्यटकीय राजधानीको अनुभूति हुनेगरी काम गर्छु: मुख्यमन्त्री पाण्डे
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय राजधानी घोषणासँगै पोखराको पर्यटन विकासका लागि सक्दो प्रयास गरिरहेको बताएका छन् । सामाजिक उत्तरदायित्व अध्ययन केन्द्रको संयोजनमा आज पोखरामा आयोजित पर्यटन विकासका...