परिवारसहित थाइल्याण्ड जाँदै देउवा
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्ड जाँदैछन्। परिवारसहित आज राति देउवा थाइल्याण्डको राजधानी बैंक प्रस्थान गर्ने काँग्रेसका मुख्यसचिव कृष्ण पौडेलले बताए। देउवासँग परराष्ट्र मन्त्री डा. आरजु...