पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ
काठमाडौँ । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । रौनियारलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनालीले प्रशासनलाई बताए । पूर्वसांसद रौनियारलाई...