भ्रष्टाचार निवारण ऐनको संशोधन विधेयकमाथि बुधवारदेखि संसदीय समितिमा छलफल
काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधन विधेयकमाथि बुधवारदेखि दफावार छलफल सुरु गर्दैछ । त्यसका लागि बिहान ११ बजे बैठक बोलाइएको छ...