धनगढीलाई हराउँदै पोखरा पहिलो पटक एनएसएलको फाइनलमा
काठमाडौँ । खेलाडीमा सीमित पोखराले धनगढीलाई हराउँदै पहिलो पटक नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरको खेलमा पोखरा थन्डर्सले धनगढी एफसीलाई १-०...