ओली, देउवा र ‘प्रचण्ड’बारे बाबुरामको टिप्पणी-‘श्री ३ हरूले देशलाई कंगाल बनाए’
काठमाडौँ । नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले केही वर्षयता काँग्रेस र कम्युनिष्टहरुले सत्ता चलाएकै कारण देश कंगाल हुँदै भएको आरोप लगाएका छन्। जनवर्गीय संगठन नेपाल समाजवादी ट्रेड युनियन...