पूर्वप्रधानमन्त्री डा. भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा
काठमाडौँ । भारत भ्रमणमा रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् । डा. भट्टराईको सचिवालयका अनुसार उनले भारतीय जनता पार्टीका वरिष्ठ नेता...