नेपाल वन सेवामा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान
काठमाडौँ । नेपाल वन सेवाको श्रेणीविहीन पदहरूका लागि दरखास्त आह्वान गरिएको छ । लोक सेवा आयोगले आज (बुधबार) सार्वजनिक सूचना जारी गर्दै स्थायी पदपूर्तिका लागि खुला र समावेशी प्रतियोगितात्मक परीक्षाका...