नेपाल वन सेवामा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपाल वन सेवामा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान


३१ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नेपाल वन सेवाको श्रेणीविहीन पदहरूका लागि दरखास्त आह्वान गरिएको छ ।

लोक सेवा आयोगले आज (बुधबार) सार्वजनिक सूचना जारी गर्दै स्थायी पदपूर्तिका लागि खुला र समावेशी प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त माग गरेको हो ।

सूचनाअनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले अनलाइन माध्यमबाट दरखास्त दिन सक्नेछन् । आवेदन असार १९ गतेसम्म दिन सकिनेछ ।

हेर्नुस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस