जयनगर-जनकपुर रेल मंसिर १ गतेदेखि नयाँ तालिका अनुशार चल्ने
धनुषा । नेपाल रेल्वेले जाडो मौसममा नयाँ समय तालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ । भारतको जयनगरबाट जनकपुरधामसम्म जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा आगामी मङ्सिर...