प्रहरीको बल प्रयोगबारे छलफल गर्न बारको आकस्मिक बैठक
काठमाडौँ । बिहीबार सर्वोच्च प्रांगणमा आफूहरुको शान्तिपूर्ण धर्नामा भएको प्रहरीको बल प्रयोगबारे छलफल गर्न बारले आकस्मिक बैठक बोलाएको छ । विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको, हतियारधारी प्रहरी अदालतमा...