४५ जना परीक्षार्थी कारबाहीमा, ९ जनाले तीन वर्षसम्म परीक्षा दिन नपाउने
काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले ५४ जना परीक्षार्थी कारबाहीमा गरेको छ । लाइसेन्स परीक्षामा प्रश्नपत्र आउट गरेको घटनामा काउन्सिलले उनीहरुश्रलाई कारबाही गरेको हो । प्रहरी अनुसन्धानबाट कसुरदार ठहरिएका ती विद्यार्थीलाई...