विद्यालय शिक्षा विधेयक सङ्घीयता विरोधी छ, मान्य हुँदैन : स्थानीय तह
काठमाडौँ । स्थानीय तहहरूले संघीय विद्यालय शिक्षा विधेयक सङ्घीयता विरोधी रहेको निष्कर्ष निकालेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका सङ्घले उक्त विधेयकले संघीय प्रणालीलाई नै चुनौती दिएको र...