‘दलले महिलाको सहभागिता पुरुषसरह बनाउने कुरालाई बेवास्ता गरे’
काठमाडौँ । नेपाल कानुन समाजका पूर्व अध्यक्ष तीर्थमान शाक्यले राजनीतिक दलले महिलाको सहभागिता पुरुषसरह बनाउने कुरालाई बेवास्ता गरेको बताएका छन्। मङ्गलवार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै...