‘जागरण अभियानले जनतामा आशा जागेको छ’ : ‘प्रचण्ड’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सञ्चालन गरेको तराई-मधेस जागरण अभियानले जनतामा आशा जागेको बताएका छन् । अभियानको क्रममा पार्टीको जिल्ला समन्वय समिति...