न्यौपानेलाई २५ करोड ६९ लाख जरिवानासहित ३ वर्ष कैद सजाय
काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर कुमार न्यौपानेलाई सम्पत्ति शुद्धीकरण मुद्दामा तीन वर्ष कैद र करिब २६ करोड रुपैयाँ जरिवाना भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर...