आयुर्वेदबारे सूचना प्रकाशित गर्नु पूर्व अनिवार्य सम्बन्धित निकायको राय लिनु: आयुर्वेद चिकित्सक सङ्घ
काठमाडौँ । नेपाल आयुर्वेद चिकित्सक सङ्घले आयुर्वेद औषधिको गुणस्तरीयता एवं लिडलगायत खनिज द्रव्यको विषाक्तता सम्बन्धमा नकारात्मक सन्देश प्रवाह भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्घले विज्ञप्ति जारी गर्दै...