थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि
लन्डन(बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको छ । लन्डन मेट्रोपोलिटन प्रहरीले औँठा छाप परीक्षण गर्दा सो शव रुकुम पश्चिम मुसिकोट नगरपालिका–१२...