काँग्रेस सचेतक घिमिरेले भने-‘भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशका रूपमा आउँदैन’
काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिलेको गठबन्धन तोडेर नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल नभएको बताएका छन् । सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले मुलुकको...