प्रधानमन्त्रीले काँग्रेसलाई बोलाए छलफलमा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसलाई छलफलमा बोलाएका छन् । संसद्को गतिरोध अन्त्यको विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बेलुका ६ बजे काँग्रेस नेताहरूलाई बोलाएका हुन् । नेपाली काँग्रेसले...