चार मन्त्री माग गर्ने डा. शेखर-गगन समूहको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसको डा. शेखर कोइराला-गगन थापा समूहले कम्तीमा चार मन्त्रीको माग गर्ने भएको छ । विशालनगरस्थित कोइरालाको सचिवालयमा बसिरहेको बैठकले काँग्रेसले पाउने कूलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने...