भ्रातृ संस्थाको अधिवेशन गराउन निर्देशक समिति बनाउँदै काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले भ्रातृ संस्थाको महाअधिवेशन गराउनका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिने तयारी गरेको छ । निर्वाचित कार्यसमिति ल्याउनका लागि भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने गरी निर्देशक समिति बनाउन...