निर्वाचन जित्ने गरी मेहनत गर्नुपर्छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले केही समयभित्रै स्थानीय तहका रिक्त ठाउँमा उपनिर्वाचन हुने भएकोले त्यसको तयारी गर्नुपर्ने बताएका छन्। पार्टीबाट उम्मेदवार भई उत्कृष्ट काम गरेका गाउँपालिका र नगरपालिका...