काँग्रेस सांसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग गर्ने
काठमाडौँ । नेपाली काँग्रेसका संघीय सांसदले विपद्को घडीमा राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन् । काँग्रेस संसदीय दलको आज बसेको बैठकले यही असोज ११ र १२...