ग्रामथानमा काँग्रेसले बलरामलाई अध्यक्षमा उठाउने
काठमाडौँ। मोरङको ग्रामथान गाउँपालिकामा हुने उप निर्वाचनमा नेपाली काँग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने भएको छ । काँग्रेसको मोरङको संसदीय समिति बैठकले नेपाली काँग्रेसका पूर्वमहासमिति सदस्य सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय...