काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेको काँग्रेसले विज्ञप्तिमार्फत जनाएको छ । पूर्व मन्त्रीसमेत रहेका श्रेष्ठ व्यवसायीसमेत...