पूर्णबहादुर खड्काले पाए काँग्रेस-एमाले संयन्त्रको संयोजनको जिम्मा
काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेको दुई दलीय संयन्त्रको संयोजनको जिम्मा पुनः काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् । सरकारका काम प्रभावकारी बनाउन काँग्रेस र एमालेले गत कात्तिक १५...