सरकार र विप्लव समूहबिच छलफल : तीन बुँदे सहमति कार्यान्वयनबारे सकारात्मक
काठमाडौँ। सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)बिच तीन बुँदे सहमति कार्यान्वयनबारे सकारात्मक छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको पहलमा भएको छलफलमा महान्यायाधिवक्ता खम्मबहादुर खाती, कानुन न्याय...