केबल र नेटका तार व्यवस्थित बनाइने, महानगरको तर्फबाट इन्जिनियर सिंहलाई जिम्मेवारी
काठमाडौँ । विराटनगरको सुन्दरताका लागि महानगरपालिकाले केबल र नेटका तार व्यवस्थित बनाउने भएको छ । महानगरले आज केबल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तार तत्कालै व्यवस्थित बनाउन...