त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । आइतबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै माओवादी सांसद दुर्गा...