५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी एजेन्डाले सार्थकता पाउँदै गएको ‘प्रचण्ड’को दाबी  

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरवारको अधिकार गाउँटोलमा भन्ने माओवादीको एजेन्डाले सार्थकता पाउँदै गएको बताएका छन् ।

बिहीबार गुल्मीको मालिका गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।

अध्यक्ष ‘प्रचण्ड’ले अहिले संविधान कार्यान्वयन चरणमा रहेकाले प्रदेश र स्थानीय तहलाई अझ प्रभावकारी बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

विकास निर्माणका सवालमा सबै एक जुट भएर अगाडि जान सकिने भन्दै उनले सुविधा सम्पन्न भवनबाट जनतालाई दिने सेवा सहज र सरल रूपमा प्रदान गर्नुपर्ने बताए ।

मालिका गाउँपालिकाले निर्माण गरेको पिस पार्क र हेलिप्याड नेपालकै नमुना भएको आफूले अनुभूति गरेको उनको भनाइ छ ।

उनले हेलिप्याडबाट विपद् तथा आपत्कालीन अवस्थामा यहाँका नागरिकको उद्धार तथा राहतमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सात करोड ६७ लाख रुपैयाँ लागतमा विकोइ श्रेष्ठ सुनिल समीर जेभीले भवनको निर्माण गरेको थियो । बिहीबार नै प्रचण्डले धुर्कोट गाउँपालिकाले निर्माण गरेको शहीद पार्कको उद्घाटन समेत गरे ।

प्रतिक्रिया दिनुहोस