गिरीबन्धुको कालो धब्बाले छोपिएकाहरूले नैतिकता सिकाउन मिल्दैन : माओवादी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले काँग्रेस एमालेको समीकरणले मुलुकलाई स्थिरता नदिने दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले राजनीतिक स्थिरता र संविधान संशोधन...