विशेष महाधिवेशनमा जान वर्षमानको प्रस्ताव
काठमाडौँ। नेकपा माओवादी केन्द्रको बैठकमा उपमहासचिव वर्षमान पुनले विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् । पार्टीको अभियान सकेर आगामी मंसिरसम्ममा विशेष महाधिवेशन गर्नुपर्ने उनले बताएका हुन् । पार्टी रूपान्तरणको लागि विशेष...