‘प्रचण्डसँग भाजपा विदेश विभाग प्रमुख चौथाइवालेको भेट
काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । ललितपुरको खुमलटारस्थित ‘प्रचण्ड’निवासमा भएको भेटवार्तामा...