अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको नयाँ मिति घोषणाअघि माओवादी शीर्ष नेतासँग छलफल
काठमाडौँ । अखिल क्रान्तिकारीको स्थगित २३ औँ राष्ट्रिय सम्मेलनको नयाँ मिति तय गर्ने विषयमा पार्टीको शीर्ष नेताहरूसँग छलफल भएको छ । असोज २ देखि ५ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुने...