चौतर्फी घेराबन्दीको बीच एमाले मजबुत शक्ति बन्यो : ईश्वर पोखरेल
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चौतर्फी घेराबन्दीको बीच नेकपा एमाले मजबुत शक्ति बनेको बताएका छन् । एमाले नुवाकोटको आठौँ जिल्ला अधिवेशनको लिखु गाउँपालिका-२ ढिकुरेमा...