सत्ता खुस्केको झोँक सिस्टममाथि नै पोख्न मिल्छ ? भन्दै ‘प्रचण्ड’लाई गोकुलको प्रश्न
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सत्ताबाट हट्नुपर्दाको झोँक सिस्टममाथि मिल्छ ? भन्दै प्रश्न गरेका छन् । हिजो चितवन पुगेका ‘प्रचण्ड’ले...