संविधान संशोधन गर्नुपरे सबै दलको सहमति लिइने
काठमाडौँ । सत्तारुढ नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले विपक्ष दलहरूलाई पनि साथमा लिएर सरकार अघि बढ्ने बताएका छन् । आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा...